२३ बैशाख २०८१, आइतबार

Tag: देउवा सरकार

देउवा सरकारद्वारा पूर्वप्रधानमन्त्री ओलीको ७० रोपनी जग्गा जफत

तेह्रथुम । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्ठानको नाममा रहेको झण्डै ७० रोपनी जग्गा जफत गरेको छ । ओलीले प्रतिष्ठान खोली पत्नी राधिका शाक्यलाई अध्यक्ष बनाएर तेह्रथुममा ट्रष्टको नाममा हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि त्यसलाई सरकारले जफत