८ मंसिर २०८१, शनिबार

Tag: डा. राम बहादुर बोहरा

परिवर्तन के लाई भन्दछन् ? यहि हो त परिवर्तन ?

हिजो परिवर्तनको नाममा १७ हजारको बलिदान दिएर ल्याएको व्यवस्थाले जनताको भावना समेट्न र काम गर्न सकेन । जब जब मान्छे स्वार्थमा डुब्न थाल्छ तब तब परिवर्तनको आधिवेरि आउन थाल्छ । परिवर्तन त भयो भन्दै जनतामा मनपोली तन्त्र लाद्न खोज्दा देशले