२६ बैशाख २०८१, बुधबार

सेक्स कमजोरी र समाधान


सेक्स कमजोरी र समाधान

होम्योपैथीक हेल्थ जर्नलमा प्रकाशित लेखमा विश्वमा करिब ४०/४५% पुरूषमा सेक्स कमजोर भएको पत्ता लागेको छ । हरेक पुरुषमा नपुशकताको समस्या बढ्दै गएको छ ।

यस्तो समस्याका कारण वैविवाहिक जीवनमा डिभोर्ससम्मको समस्या आयदिन सुन्न र पढ्न सकिन्छ । सेक्स मात्र सन्तान जन्माउन प्रयोग हुने कारखाना होइन, यो त मनोरञ्जन गर्न र जीवनको वास्तविक आनन्द उठाउन दिएको अंग हो ।

आजको लेखमा मैले यस्ता परिवार जहाँ यो समस्याले आयदिन पिडित भए फाइदा उठाउन सक्नु हुने र लाखौं खर्च गर्दा पनि नपाइन होम्योपैथीक औषधि बारे जानकारी पस्कन गइरहेको छु ।

यो जडिबुटीको साहेताबाट बनेको औषधि धेरै उपयोगी भएको केहीको अनुभवलाई लोककल्याण होस् भन्ने उद्धेश्यसाथ आम नागरिकले समेत फाइदा उठाउन सक्ने अपेक्षा लिइएको छ । हामीले सटिक औषधि हुँदाहुदै पनि फाइदा उठाउन सकिरहेका छैनौं ।

यस्तो चमत्कारिक सम्पन्न औषधि Avena Sativa-Q को बारेमा जानकारी पस्कन गइरहेको छु । यो औषधि होम्योपैथी फार्मेसीमा उपलब्ध छ । यो औषधि सेवन गर्नाले उपरोक्त फाइदा उठाउन सकिनेछ ।

यो औषधिले सेक्सप्रति चाहनालाई बढाउनु ठूलो भूमिका निर्वाह गर्दछ । प्राइवेट पार्टमा जोस नआएमा समेत यसले फाइदा दिने गरेको‌ पाइन्छ । आज अनेकौं औषधि बजारमा आएका छन् यस्ता औषधि सेवन गर्नाले कालान्तरमा औषधि नखाई जोस नआउने जस्ता समस्या देखिन सक्छ ।

औषधि सेवन गर्ने तरिका

१. यो औषधि १५ थोपा दिनमा २ पटक थोरै पानीमा राखेर खाने ।

नोट : यो औषधि सेवन गर्नासाथ खासै रिजल्ट नदेखिएपनि क्रमश: यसको फाइदा केहि दिनपछि देखिन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !