, खाना Archives - Nepalpatra

खाना

  • ग्रहण

    ग्रहण लागेको बेला किन खाना खानुहुदैन, मानव शरीरमा ग्रहणको असर के पर्छ ?

    ग्रहण लागेको बेला किन खाना खानुहुदैन, मानव शरीरमा ग्रहणको असर के पर्छ ? सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि […]

  • खाना

    गोकर्णमा ५०० जनालाई खाना खुवाइँदै

    काठमाडौँ, १७ वैशाख । गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् । गोकर्णेश्वर ८ र ९ र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा लकडाउनयता बिहान र बेलुका व्यवस्थित र सुरक्षित तरिकाले खाना वितरण गरिएको स्थानीयवासीले बताएका छन् […]

  • बिरामी कुरुवाका लागि खाना

    काठमाडौँ, १६ वैशाख । काठमाडौँ महानगरपालिकाले विभिन्न अस्पतालका बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको छ । यसअघि अव्यवस्थितरूपमा रहेका परिवार र जरुरी कामले हिँडेका बटुवा र सडकमा भेटिने असहायलाई खाना खुवाउँदै आएकामा कामपाले बिरामी कुरुवालाई खाना खुवाउने व्यवस्था गरेको हो । कामपा वडा नं ३ ले दैनिक तीन हजार ७०० लाई निःशुल्क खाना खुवाइरहेको छ […]

  • गाडी बन्द

    हिँडेर आएकालाई खाना र परीक्षणपछि बसमा पठाइयो

    गलकोट, ९ वैशाख । हिँडेर घर जानका लागि पोखरालगायत विभिन्न स्थानबाट आइपुगेका मजदुरलाई जिल्ला प्रहरी कार्यालयको सहयोगमा कोरोना परीक्षण गराई बागलुङ नगरपालिकाले बसमा चढाएर गन्तव्यतर्फ पठाइएको छ । बागलुङको मुख्य प्रवेशद्वारमा स्थापना गरेको हेल्थ डेक्समा सम्र्पकमा आएका मजदुरहरुलाई क्वारेन्टाइन तथा आश्रय स्थलमा खान बस्नको व्यवस्थासहित आरडिटी विधिबाट कोरोना परिक्षण गरी ४१ मजदुरलाई घर पठाइएको बागलुङ […]

  • यस्ता छन्, खाना खाने बित्तिकै गर्न नहुने कामहरु

    एजेन्सी, हामीले हरेक कुराहरु ख्याल गर्नु पर्ने हुन्छ आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि अन्यक उपायहरु अपनाउनु पर्छ हरेक कुराहरु खान, पिउनदेखि लिएर अन्य कुराहरु पनि ख्याल गर्नुपर्ने हुन्छ वश्यक छ । खाना खाने बित्तिकै धुम्रपान गर्ने ब्यक्तिलाई ग्यास्ट्राइटिसको समस्या निम्त्याउँछ र पेटसम्बन्धी रोगहरु उत्पन्न गराउँछ । खाना खाएको तुरुन्तै फलफूलको सेवनले खानलाई दुषित गर्छ जसले […]

  • ricevv

    खाना यसरी खाँदा तपाईको आयु बढ्छ

    एजेन्सी, विभिन्न धर्मशास्त्रमा खाना खाने तरिकाले शरीरमा नकरात्मक वा सकरात्मक असर पर्दछ भनेर उल्लेख गरिएको छ । पूर्व वा उत्तर दिशा गरेर खाना खाने । भिजेको शरीरसँग खाना खाने । खाना खाँदा सधैं आरामसँग बसेर खाने र हातको साटो थाल वा प्लेटलाई टेवल वा कुर्चीमा राखेर खाने । खाना खानुपूर्व भगवान वा ईश्वर वा मातापितालाई […]

  • rice

    दुई-दुई चोटी तताएर खान नहुने खानाहरु

    खाना मानिसको लागि नभई नहुने एक पक्ष हो । जसले गर्दा मानिसको हरेक कार्यहरु गर्नको लागि शक्ति प्रधान गर्दछ । कतिपय व्यक्तिहरुले बासी खाना खानको लागि तताएर खाने गरिन्छ । तर यसरी तताएर खाँदा आफ्नो शरीरमा कस्तो असर पर्छ भन्ने कुरा थाहाँ हुँदैन । बासी अथवा चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि […]

  • ricevv

    बेलुकाको खाना ढीला खानुका बेफाइदाहरु

    स्वास्थ्य जीवनयापनका लागि राती ८ बजेभन्दा अगाडी नै खाना खानुपर्ने चिकित्सकहरु बताउँछन् । अहिले बदलिंदो समयसँगै मानिसको जीवनशैलीमा पनि तिब्र रुपमा परिवर्तन आइरहेको छ । पहिले पहिले मनिसहरु बिहान छिटो उठ्ने गर्थे र राति छिटो सुत्थे, तर अहिले राति ढीला सुत्ने र विहानपनि ढीला उठ्ने बानी आधुनिक जीवनको पर्याय जस्तै बनेको छ । यसरी राति […]

  • राती अबेरमा खाना खानुका बेफाइदाहरु

    विश्वमा सबैभन्दा लामो आयु बाँच्नेमा जापानीहरु अग्रपंक्तिमा छन् । सामान्यत ९० वा एक सय बर्षसम्म उनीहरु तन्दुरुस्त हुन्छन् । जापानीहरु किन लामो आयु बाँच्छन् भनेर विभिन्न अध्ययन भएका छन् । त्यसको निचोडमध्ये एउटा हो, उनीहरुको खानपान । जापानी उखान नै छ, ‘बिहानको खाना आफु खानु, दिउसोको साथीसँग बाढेर खानु, रातीको सत्रुलाई दिनु ।’ यसको अर्थ […]

  • तापक्रम

    एउटै चाहना : अपेक्षीलाई खाना, नाना र छाना

    २४ माघ, काठमाडौँ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको काठमाडौँ उपत्यकालार्ई मानवीय मूल्य मान्यतायुक्त मानिसको बासस्थल बनाउने प्रयास थालिएको छ । सहाराविहीनलाई सहारा, छहारी नभएकालाई ओत र भोकालाई भोजनको व्यवस्था गर्ने मानवीय प्रयासमा स्थानीय अगुवादेखि, विभिन्न सङ्घसंस्था, सरकारी तथा जनप्रतिनिधि जुटेका छन् । भिक्षा पात्र लिएर सहयोगका निम्ति हात फैलाउनेदेखि ओत नपाएर सडकमा पुगेकालाई व्यवस्थापन […]

  • Nawalaparasi

    जहाँको पानी नमिसाइ स्थानीयवासीको खाना पाक्दैन

    २८ भदौ, परासी । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ । सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू […]

  • ricevv

    कुन समयमा खाना खाँदा, हाम्रो शरीरको लागि फाइदा हुन्छ ?

    खाना हाम्रो शरीरको लागि महत्वपुर्ण वस्तु हो । जसले हामीलाई विभिन्न कार्य गर्नको लागि शक्ति प्रधान गर्दछ । हामीलाई स्वस्थ रहनको लागि र यो धर्तीमा जीउनको लागि साथ यहि खानाले दिइरहेको हुन्छ । तर हामीलाई यो कुरा थाहा हुँदैन, कुन समयमा कुन खाना खाने भन्ने उचित जानकारी छैन । हाम्रो मान्यता यो छ, जब भोक […]

  • ricevv

    सन्तुलित खाना बनाउने तरिकाहरु

    हाम्रो शरीरलाई विभिन्न खालको पौष्टिक तत्वको आवश्यकता पर्ने गर्छ । हाम्रो शरीरलाई चाहिने सबै खालको पौष्टिक तत्व पाइने खानालाई सन्तुलित खाना भनिन्छ । सन्तुलित खानाले हामीलाई स्वास्थ्य राख्न मद्धत गर्छ । हामीले खाने खानालाई हामीले कसरी सन्तुलित खाना बनाउने भन्ने कुराको ज्ञान हामीलाई हुनुपर्छ । सन्तुलित खाना बनाउने तरिकाहरु यस प्रकार छन्: १. खानामा चिल्लो […]

  • ricevv

    खाना खाँदा के गर्नु हुन्छ र के गर्नु हुदैन ? थाहा पाइराखौं

    ‘जस्तो खायो अन्न, त्यस्तै हुन्छ मन । जस्तो पियो पानी, त्यस्तै हुन्छ वाणी ।’ प्राणीहरुले खानेकुरा ४ प्रकारले खाने गर्दछन् । १, चपाएर, २) चुसेर, ३) चाटेर र ४) पिएर । हामीले खाएका हरेक कुराहरुले हाम्रो जीवनमा प्रभाव पारिरहेको हुन्छ । खाएका वस्तुहरु धेरै मलमूत्रको रुपमा निश्कासन भए पनि त्यसको रसहरुले हाम्रो शरीर बढ्ने र […]

  • परीक्षाको समयमा विद्यार्थीहरुको लागी उपयोगी खाना

    परीक्षाको समयमा विद्यार्थीहरुको लागो उपयोगी खाना! दैनिक जीवनमा हामीले खाने गरेको खानाको हामीलाई प्रत्यक्ष असर पर्दछ। हामीले खाने विविन्न प्रकारका खानामा भिन्दा भिन्दै प्रकारका रसायनहरु हुन्छन र ति  रसायनहरुको असर पनि भिन्दा भिन्दै हुन्छन। विद्यार्थीहरुले परीक्षाको समयमा राम्रोसंग मिहनेत गर्न सक्ने हुन र पढेको कुरा सजिलै संग सम्झन सक्ने  हुनको लागि खानपानमा विशेस ध्यान दिनु पर्दाछ। […]