१४ बैशाख २०८१, शुक्रबार

Tag: खाना

राती अबेरमा खाना खानुका बेफाइदाहरु

विश्वमा सबैभन्दा लामो आयु बाँच्नेमा जापानीहरु अग्रपंक्तिमा छन् । सामान्यत ९० वा एक सय बर्षसम्म उनीहरु तन्दुरुस्त हुन्छन् । जापानीहरु किन लामो आयु बाँच्छन् भनेर विभिन्न अध्ययन भएका छन् । त्यसको निचोडमध्ये एउटा हो, उनीहरुको खानपान । जापानी उखान नै