८ बैशाख २०८१, शनिबार

खाना यसरी खाँदा तपाईको आयु बढ्छ


ricevv

एजेन्सी, विभिन्न धर्मशास्त्रमा खाना खाने तरिकाले शरीरमा नकरात्मक वा सकरात्मक असर पर्दछ भनेर उल्लेख गरिएको छ ।

पूर्व वा उत्तर दिशा गरेर खाना खाने ।
भिजेको शरीरसँग खाना खाने ।
खाना खाँदा सधैं आरामसँग बसेर खाने र हातको साटो थाल वा प्लेटलाई टेवल वा कुर्चीमा राखेर खाने ।
खाना खानुपूर्व भगवान वा ईश्वर वा मातापितालाई सम्झेर धन्यवाद दिने ।
खाना पकाउने बेलामा कुनैपनि व्यक्तिप्रति नराम्रो भावना वा डाहाको भावना नराख्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !