१२ असार २०८१, बुधबार

Tag: कोरोना संक्रमण

कांग्रेसका नेता र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण