१२ जेष्ठ २०८१, शनिबार

Tag: कोरोना संक्रमण

कर्णाली प्रदेशमा एकैदिन कोरोना संक्रमणवाट ८ जनाको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको