८ फाल्गुन २०८२, शुक्रबार

Tag: केपी शर्मा ओली

ओली स्वार्थकी सहयोगी राष्ट्रपति भण्डारी विवादमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए नखाएको सामान्य परीक्षणसमेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्था आलोचित बन्दै आएको छ । यो समाचार आजको कान्तिपुर