१५ जेष्ठ २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

आयुर्वेद नेपालकाे माैलिक चिकित्सा प्रणाली हो : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेद नेपालकाे माैलिक चिकित्सा प्रणाली रहेकाे र निराेगी नेपाल निर्माण अभियानमा यसकाे असाधारण भूमिका हुने स्पष्ट पारेका छन् । काेभिड-१९ काे उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेद क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष