२५ बैशाख २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

ओली-प्रचण्ड छलफल सकारात्मक : केहि दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने

काठमाडौँ, असोज ११ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा आज बिहान भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न