१५ जेष्ठ २०८१, मंगलबार

Tag: केपी शर्मा ओली

ओली-प्रचण्ड विवाद, परालको आगो : बालुवाटारमा भेटवार्ता जारी

काठमाडौँ, असोज १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता जारी रहेको छ । आज शुक्रबार बिहान करीव ९:३० बजेदेखि अध्यक्षद्वयबीच भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको