२३ बैशाख २०८१, आइतबार

Tag: कृष्णबहादुर महरा

समाजवादको यात्रा पूरा गर्न वामपन्थी दलहरुबीच एकीकरण आवश्यकः महरा

कात्तिक २२, दाङ । नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले वामपन्थी दलहरुबीचको एकता मुलुकको हितका लागि भएको बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारीले आज दाङमा गरेको पत्रकार सम्मेलनमा महासचिव महराले समाजवादको यात्रा पूरा गर्न वामपन्थी दलहरुबीच एकीकरण आवश्यक