२३ बैशाख २०८१, आइतबार

Tag: कृष्णबहादुर महरा

आदिवासी जनजातिका एजेण्डामा बौद्धिक बहस हुनुपर्छ : सभामुख महरा

१९ साउन, काठमाडौँ ।  सभामुख कृष्णबहादुर महराले आदिवासी जनजाति समुदायको आन्दोलन र त्यसले उठाएका आवाज संसद्कै ‘एजेण्डा’ हुने गरी बौद्धिक बहसमा लैजान आग्रह गर्नुभएको छ । चौबीसौँ विश्व आदिवासी दिवसका अवसरमा आज यहाँ आयोजित आदिवासी जनजाति बृहत राष्ट्रिय राजनीतिक सम्मेलनलाई