२० बैशाख २०८१, बिहिबार

संसारकै १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना पक्राउपछि रिहा


सपना रोका मगर

काठमाडौं । बीबीसीको संसारकै १०० जना प्रभावशाली महिलाको सूचीमा पर्न सफल सामाजिक अभियन्ता सपना रोका मगरसहित हाम्रो टीम नेपालका १७ जना पक्राउ परेको ६ घण्टापछि रिहा भएका छन् ।

सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको थियो । महानगरपालिकासँग समन्वय नगरी सार्वजनिक जग्गा मिचेको भन्दै उनीहरुलाई आज सोमबार बिहान ११ बजे पक्राउ गरिएको थियो ।

रिहा भएपछि संचारकर्मीसँग कुरा गर्दै सपनाले सार्वजनिक हितमा काम गर्दा पक्राउ गर्ने काठमाडौं महानगरको कार्यले आफूलाई निरुत्साहित बनाएपनि निरन्तर अघि बढ्ने बताइन् ।

यो पनि पढ्नुहोस्

सपना रोका मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा विनयजङ्ग बस्नेत पक्राउ

समाजसेवी सपना रोका सडकका भोका नेपालीलाई खान खुवाउन व्यस्त (फोटो फिचर)

सपना रोकाको अश्लिल फोटो राखेका विनयजंगविरुद्ध प्रहरी अनुसन्धान सकियो, अब के होला ?

मोबाइलमा सपनाको गोप्य तस्वीरहरु भेटिएपछि विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

बीबीसीको १०० प्रभावशाली महिलाको सुचिमा नेपालकी १८ वर्षीया सपना रोका पर्न सफल

प्रधानमन्त्री ओली निवास बालुवाटारको घरको झ्यालबाट बेबारिसे बालबालिका देखिदैन : समाजसेवी सपना रोका

राष्ट्रपतिलाई सपना रोकाको प्रश्न: महिला राष्ट्रपति भएको देशमा किन स-साना बालिकाहरु बलात्कृत ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !