७ बैशाख २०८१, शुक्रबार

Tag: सामाजिक अभियन्ता

सामाजिक अभियन्ताको टोली सोलुमा

सल्लेरी, सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ । सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ । टोलीले जलवायु परिवर्तनले हिमाली