१२ बैशाख २०८१, बुधबार

समाजसेवी सपना रोका सडकका भोका नेपालीलाई खान खुवाउन व्यस्त (फोटो फिचर)


सपना रोका मगर

समाजसेवी सपना रोका मगर कोरोना महामारीमा नेपाली जनताहरुलाई खाना खुवाउन व्यस्त रहेकी छन्। कोरोना महामारीका कारण खाना खान नपाएका नेपालीहरुलाई खान खुवाउदै आएकी छन्।

सपना यो भन्दा अघिल्लो कोरोना महामारीमा पनि यस्तै कार्य गरेकी थिइन। उनले सामाजि संजाल फेसबुकमा खाना खुवाउँदै गरेको तस्विर शेयर गर्दै लेखेकी छन्, “यो बिषम परिस्थिति मा हुने ले दिने र नहुने ले लिने समय हो !सबैजना सुरक्षित भएर बसिदिनु होला,
रोग र भोक को यो महामारि मा आ- आफ्नो सुरक्षा आफै गरौ ”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !