१४ बैशाख २०८१, शुक्रबार

Tag: सपना रोका मगर

संसारकै १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना पक्राउपछि रिहा

काठमाडौं । बीबीसीको संसारकै १०० जना प्रभावशाली महिलाको सूचीमा पर्न सफल सामाजिक अभियन्ता सपना रोका मगरसहित हाम्रो टीम नेपालका १७ जना पक्राउ परेको ६ घण्टापछि रिहा भएका छन् । सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित