सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुँदै
धनगढी । धनगढीमा “मुख्यमन्त्री अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप, २०७८” प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम ११ स्पोर्टस् क्लबको आयोजनामा क्षेत्रका युवालाई फुटबल खेलतिर उत्प्रेरित गराउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित फागुन १९ देखि २८ गतेसम्म मुख्यमन्त्री अन्तर्राष्ट्रिय