१७ कार्तिक २०८३, मंगलबार
खेलकुद

एनपिएल क्रिकेटः कर्णालीमाथि काठमाडौँको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।