खेलकुद

  • payat

    उद्घाटन खेलमा आयोजक फ्रान्सले युरो २०१६ मा विजयी सुरुवात

    दिमित्री पायटले खेलको अन्त्यतिर शानदार गोल गरेपछि आयोजक फ्रान्सले युरो २०१६ मा विजयी सुरुवात गरेको छ। बराबरीतर्फ लम्किरहेको खेलमा फ्रान्सलाई जित दिलाउन पायटले निर्णायक गोल गरे। समुह ए अन्तर्गत भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । पेरिस स्थित स्टेड डे फ्रान्स रंगशालामा भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको […]

  • Ronaldo

    क्रिस्टियानो रोनाल्डो बने विश्वप्रसिद्ध खेलाडी

    एजेन्सी–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वका प्रसिद्ध खेलाडी बनेका छन्। खेल वेबसाइट इसपिएनले विभिन्न खेलको १०० जना खेलाडीहरुलाई लिएर गरेको सर्वेक्षणमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन्। दोस्रो नम्बरमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स परेका छन् भने रोनाल्डोका चिरप्रतिद्वन्द्वी अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी भने तेस्रो स्थानमा रहेका छन्। सूचिको चौथो नम्बरमा ब्राजिलका […]

  • ipl

    ​बैंगलोरलाई पराजित गर्दै हैदरावाद आइपिएल च्याम्पियन

    रोयल च्यालेन्जर्स बैंगलोरलाई घरेलु मैदानमा स्तब्ध तुल्याउँदै इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि हैदरावादले जितेको छ। आइतबार भएको फाइनलमा हैदरावादले बैंगलोरलाई ८ रनले पराजित गरेको हो। नवौँ सिजनको आइपिएलमा एक मात्र विदेशी कप्तान रहेको हैदरावादले पहिलो पटक आइपिएलको उपाधि उचालेको हो। बैंगलोर यसअघि सन् २००९ र २०११ मा पनि फाइनलमा पराजित भएको थियो। हैदरावादले प्रस्तुत गरेको […]

  • Vivo IPL 2016 Qualifier 1 - GL v RCB

    रोयल च्यालेन्जर्स बैंगलोर आइपिएलको फाइनलमा

    काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ। गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै बैंगलोर फाइलनमा पुगेको हो। गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। रोयल च्यालेन्जर्स बैंगलोरको जितमा एबि डे भिलियर्सले उत्कृष्ट पारी खेले। मात्र २९ रन हुँदा […]

  • luis_suarez_reuters

    रोनाल्डो र मेस्सीलाई पछि पार्दै स्वारेजलाई पहिलो पटक गोल्डेन बुट

    क्रिष्ट्रियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पार्दै बार्सिलोनाका स्टाइकर लुइस स्वारेज स्पेनिस ला लिगाको गोल्डेन बुट जित्ने भएका छन्। ला लिगामा २००९ पछि मेस्सी र रोनाल्डो बाहेक अर्का खेलाडी टप स्कोरर बनेको यो पहिलो पटक हो। शनिबार राति बार्सिलोनालाई २४ औं पटक स्पेनिस च्याम्पियन बनाउने क्रममा स्वारेजले ग्रानाडाविरुद्ध हृयाट्रिक गरे। योसँगै उनको ला लिगामा यो […]

  • Icc

    आइसिसीद्वारा नेपाल क्रिकेट संघ क्यानमाथि प्रतिबन्ध

    यूएईमा सम्पन्न आईसीसीको बोर्ड र ककिटी मिटिङले क्यानलाई निलम्बन गर्ने निर्णय लिएको हो । आधिकारिता विवाद अदालतमा रहेको र क्यानको नेतृत्वविहीन भएको भन्दै आईसीसीले आर्टिकल २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो । उसले सरकारले हस्तक्षेप गरेका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको समेत बताएको छ । क्रिकेट संघको एक समूहले साधारणसभा […]

  • neymar

    नेयमारले रियो ओलम्पिक खेल्ने, कोपा अमेरिका नखेल्ने

    ९ वैशाख, काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेयमार कोपा अमेरिका नखेल्ने भएका छन् । तर, रियो ओलम्पिक भने खेल्नेछन् । नेयमारले व्यवसायिक फुटबल खेल्दै आएको स्पेनिस क्लब बार्सिलोनाले नेयमारले रियो ओलम्पिक खेल्ने जानकारी दिएको हो । नेयमारले दुबै प्रतियोगिता खेल्न चाहेका थिए । र, ब्राजिलियन एएफले बार्सिलोनालाई प्रसताव गरेको थियो । तर, क्लबले लामो समयसम्म […]

  • nepal won cricket

    पारसको सतकमा नामिबियामाथि नेपालको सानदार जित

    काठमाडौँः विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सोमबार भएको नामिबियासँगको दोस्रो खेलमा समेत नेपालले सानदार जित निकालेको छ । शनिबार भएको पहिलो खेलमा नामिबियालाई पाँच विकेटले पराजित गरेको नेपालले सोमबारको खेलमा नामिबियामाथि तीन विकेटको प्रष्ट जित निकालेको हो । नेपालको जितका लागि पारस खड्का र शरद भेषवाकरले १६७ रनको साझेदारी महत्वपूर्ण रहयो । पारस खड्का ६ छक्का […]

  • nepal batting

    नेपालको ब्याटिङ सुरु, ज्ञानेन्द्र र नरेश ओपनिङमा

    ६ बैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप  अन्तर्गत कीर्तिपुरमा जारी खेलमा २४० रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ । नेपालका खतर्फबाट उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाएर ओपनिङ जोडीको रुपमा क्रिजमा आएका छन् । नेपालले सातौं ओभरमा बिना कुनै क्षति २३ रन बनाएको छ । ज्ञानेन्दकाे स्क्वायर कट गर्दै पहिलो चौका हानेका […]

  • NepvsNam

    नेपाललाई नामिबियाद्वारा २ सय ४० रनको लक्ष्य

    ६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नामिबियाले नेपालसामु २४० रनको विजयलक्ष्य पेश गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपाल केहिबेरमा ब्याटिङमा उत्रदैछ । उत्कृष्ट सुरुवात गरेको नामिबियाका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा ठूलो योगफल […]

  • nepal vs namibia

    टस जितेर नेपालले बलिङ गर्दै

    विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गतको दोस्रो खेलमा नेपाल र नामिबिया भिडिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। यसअघिको पहिलो खेलमा नेपालले नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो।  

  • xWorld_Cricket_League_Nepal_Vs_Namibia_04.jpg.pagespeed.ic.H1N5PNyRjo

    नेपालले नामिबियालाई ५ विकेटले पराजित

    काठमाडौं- आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियसिपमा नेपालले नामिबियालाई ५ विकेट हराउँदै विजयी भएको छ। कीर्तिपुर मैदानमा नामिबियाले दिएको १९६ रनको लक्ष्य नेपालले १७ बल बाँकी हुँदै पूरा गर्‍यो। नेपालका लागि विनोद भण्डारी र शरद भेसवाकरले राम्रो पारी खेले। ८४ रनको साझेदारीमा शरदले अविजित अर्धसतक बनाए। उनले ९९ बलमा तीन चौका सहित ५० रन बनाए। त्यस्तै […]

  • t20 world cup

    टी-२० विश्वकप क्रिकेटको उपाधि वेष्टइण्डिजले जितेको छ ।

    २१ चैत, काठमाडौं । इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो । बेन स्टोक बलिङमा आए । तर, ब्रेथवेटले अविश्वसनीय रुपमा लगातार चार बलमा छक्का हाने र वेष्टइण्डिजलाई उपाधि दिलाए । मर्लोन सामुअल ८५ रनमा अविजित रहे भने ब्रेथवेटले अविजित ३४ रन बनाए । वेष्टइण्डिजको सुरुवात खराब थियो […]

  • Wrestling

    काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

    चैत्र १२, २०७२- नेपाल रिङ रेस्लिङ संघले वैशाख ४ गते अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिता थापाले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् । ‘मनोरञ्जनका लागि रेस्लिङ खेल भएका छन्,’ उनले भनिन्, ‘प्रतियोगिताकोरुपमा पहिलोपटक आयोजना गरेका छौं ।’ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा हुने ‘अन्तर्राष्ट्रिय […]

  • पुबुदु दसानायके

    पूर्वप्रशिक्षक पुबुदु दसानायके नेपाल फर्किने सम्भावना

    चैत्र १३, २०७२- पूर्वप्रशिक्षक पुबुदु दसानायके छोटो समयका लागि नेपाली राष्ट्रिय टिम सम्हाल्न काठमाडौं आउने सम्भावना बढेको छ । उनी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नामिबियासँग घरेलु खेलका लागि आउँदा २ साता नेपालको प्रशिक्षक हुने सम्भावना देखिएको हो । दसानायकेले नोभेम्बरमा च्याम्पियनसिपको पपुवा न्युगिनीसँगको खेलअघि नै राजीनामा दिएका थिए । पपुवा न्युगिनीसँगको खेलपछि उनी कर्मथलो […]