नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार चौथो जीत
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो । नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्याएको