३० असार २०८३, मंगलबार
खेलकुद

रियो ओलम्पिकमा आज तीन नेपाली खेलाडीले प्रतिष्पर्धा

काठमाडौँ : ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत नेपालका तीन खेलाडीले आज खेल खेल्दैछन्। आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले प्रतिस्पर्धा गर्दैछन्। पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ। उनको खेल नेपाली समयानुसार साँझ