२१ असार, २०७३- युरोकप २०१६ को सेमिफाइनल छनौटका लागी शुक्रवार राती १२:४५ बजे फ्रन्सको स्टडे बेलोड्रोम स्टेडियममा हुने खेलका लागी फ्रान्स र जर्मनी भिडदैछन्। दुई वर्ष अगाडि ब्राजिलमा भएको विश्वकपमा फ्रान्स जर्मनीसँग क्वाटरफाइनलमा पराजित रहेको थियो । फरवार्ड ओलिभर जिरुडले