१३ असार, २०७३:- युरोकप २०१६, इडेन हजार्डको प्रेरणामा बेल्जियमले हंगेरीमाथि शानदार जित हात पारेको छ। र, युरोकप २०१६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । सोमबार विहान भएको खेलमा बेल्जियमले हंगेरीमाथि ४-० को फराकिलो जित हात पारेको हो । बेल्जियमका