९ वैशाख, काठमाडौं । ब्राजिलका स्टार स्ट्राइकर नेयमार कोपा अमेरिका नखेल्ने भएका छन् । तर, रियो ओलम्पिक भने खेल्नेछन् । नेयमारले व्यवसायिक फुटबल खेल्दै आएको स्पेनिस क्लब बार्सिलोनाले नेयमारले रियो ओलम्पिक खेल्ने जानकारी दिएको हो । नेयमारले दुबै प्रतियोगिता खेल्न