१२ असार २०७३:-फ्रान्समा जारी युरोकपको क्वार्टर फाइनलमा पोर्चुगल प्रवेश गरेको छ। गएराति भएको प्रि-क्वार्टरफाइनलमा क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली युरो कपको अन्तिम ८ मा प्रवेश गरेको हो। फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेट