१५ जेष्ठ २०८३, शुक्रबार
खेलकुद

रियो ओलम्पिक आजबाट, नेपालका जितबहादुर आजै प्रतिस्पर्धा गर्दै

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद (आज) शुक्रबारबाट ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सुरु हुँदैछ । विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ओलम्पिकको उद्घाटन नेपाली समय अनुसार शनिबार बिहान पौने ५ बजेपछि हुनेछ । उद्घाटनमा संयुक्त राष्ट्र