२० भदौ २०८३, शनिबार
खेलकुद

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

कात्तिक २६, काठमाडौँ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्तर्गत शनिबार राती भएको खेलमा आईभोरी कोष्टलाई २-० ले हराउँदै मोरक्को विश्वकपमा छनोट भएको हो । आईभोरी कोष्टलाई उसैको मैदानमा पराजित