१५ वर्षीया चिनिया खेलाडी रेन कियानले जितिन् स्वर्ण
चिनिया १५ वर्षीया खेलाडी रेन कियानले रियो ओलम्पिक अन्तर्गत १० मिटर दूरीको प्ल्याटफम डाइभिङमा स्वर्ण पदक जितेकी छिन् । यो सँगै बेलायतकी २७ वर्षीया टोनी कोचको स्वर्ण जित्ने सपनामा पनि पूर्ण विराम लागेको छ । उनले स्वर्ण पदको लागि आफु