१२ बैशाख २०८१, बुधबार
धर्म-संस्कृति

नेपाली राष्ट्रिय एकतालाई अझ बलियो बनाउन रक्षा बन्धनले सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकतालाई अझ बलियो बनाउन रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक, सांस्कृतिक एवं परम्परागत रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि