८ बैशाख २०८१, शनिबार
धर्म-संस्कृति

यमःद्यो ठड्याएर आजदेखि भक्तपुरमा आठ दिन इन्द्रजात्रा मनाइने

भक्तपुर । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आज मङ्गलबारदेखि सुरु हुँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको बिहान भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ । भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठड्याएर,