२० भदौ २०८३, शनिबार
धर्म-संस्कृति

संस्कृति धान्दै नेवार समुदाय

१९ भदौ, बागलुङ । यहाँको नेवार समुदायमा अहिले भदौरे जात्राको रौनक छ । जनैपूर्णिमादेखि शुरु भएको जात्रा तीजसम्म चल्नेछ । वर्षायाम सकिन लाग्दा यहाँका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । नेवारबाहेकलाई पनि जात्राको रमझमले लोभ्याएको छ । तीन