१२ जेष्ठ २०८३, मंगलबार
धर्म-संस्कृति

के हो रक्षाबन्धन ? यसको धार्मिक महत्त्व यस्तो छ

काठमाडौँ ।  प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधाम साथ आज मनाइरहेका छन् भाइ र बहिनी