१७ भदौ, भक्तपुर । भक्तपुरमा साताव्यापीरुपमा मनाइने गाईजात्रा पर्व आज सम्पन्न भएको छ । जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेपछि सम्पन्न भएको हो । जनै पूर्णिमाको भोलिपल्ट गाईजात्राका