१२ जेष्ठ २०८३, मंगलबार
धर्म-संस्कृति

शिक्षाका नाममा धर्म र संस्कृति बिथोलिनु हुदैन

४ भदौ, नेपालगञ्ज । “ पवित्र धर्मग्रन्थ कुरानले ज्ञानका लागि शिक्षा आर्जन र तालीम लिनुपर्ने कुरा सुझाए पनि हामी आफ्नो धर्म संस्कृतिमाथि अतिक्रमण हुने खालका शिक्षा ग्रहण गर्न कदापी तयार छैनौं ।” मुस्लिम धर्मगुरु एवं स्थानीय बरकतिया मदरसा विद्यालयका प्रधानाध्यापक