२ चैत्र २०८२, सोमबार
राजनीति

एमाले पार्टी कार्यालय घेर्न हिडेका जेनजी र प्रहरीबीच घम्साघम्सी

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रिय पार्टी कार्यालय घेर्न हिडेका जेनजी प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ । ललितपुरको च्यासलनजिक आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको हो । आज सोमबार जेनजी पुस्ताको आन्दोलनका क्रममा एमालेको पार्टी कार्यालयनजिक प्रदर्शनकारी पुगेको