५ जेष्ठ २०८३, मंगलबार

विस्थापितलाई प्रतिपरिवार २५ हजार पुनर्स्थापना खर्च दिने सरकारको निर्णय


मन्त्रिपरिषद् बैठक

काठमाडौं । सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित परिवार रुजू गरी प्रतिपरिवार रु २५ हजार पुनर्स्थापना बापत एकमुष्ट रकम दिने निर्णय गरेको छ ।

आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापना खर्चबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !