५ जेष्ठ २०८३, मंगलबार

प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन


मनोजकुमार शर्मा

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । आज मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्माको नाम अनुमोदन गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । समितिका सभापति बोधनारायण श्रेष्ठले सर्वसम्मत अनुमोदन भएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !