१६ जेष्ठ २०८३, शनिबार
राजनीति

पूर्वगृहमन्त्री रमेश लेखक सोमबार आयोगमा बयान दिन जाने

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखक जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले बयानमा दिन जाने बताएका हुन् । उनले भने, ‘उहाँहरुले