११ बैशाख २०८१, मंगलबार
राजनीति

राजा वीरेन्द्र र भुटानका राजा जिग्मेसँगै अध्ययन गरेका थिए केशवकुमार बुढाथोकीले

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । झापाको अर्जुनधाराका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको हो । कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को