२१ बैशाख २०८१, शुक्रबार
राजनीति

युवाका लागि देशभित्रै रोजगारी सिर्जना अहिलेको सर्वाधिक पेचिलो प्रश्न हो : राष्ट्रियसभा सदस्य युवराज शर्मा

नेपालगन्ज । संसदीय व्यवस्थाको सुन्दर पक्ष भनेको राजनीतिक स्वतन्त्रता र समानता नै हो । जनताले आफ्नो एक अमूल्य भोट हालेर सरकारको निर्माण गरेको हुन्छ । जनताप्रति उत्तरदायी हुने जुन प्रणाली छ, त्यो लोकतन्त्रको सुन्दर पक्ष हो । जनताप्रति उत्तरदायी हुने