१७ बैशाख २०८३, बिहिबार
राजनीति

ओलीप्रति बालेनद्वारा समवेदना प्रकट : पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीको रुपमा रास्वपाले अघि साकिएका बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली आज शुक्रबार बिहानदेखि पितृशोकमा परेका छन्