२ आश्विन २०८३, शुक्रबार

अमेरिकाका लागि चिरनजंग थापा राजदूत सिफारिस


चिरनजंग थापा

काठमाडौँ । अमेरिकाका लागि चिरनजंग थापा राजदूत सिफारिस भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए । अव उनको नामबारे संसदीय सुनुवाई समितिमा जानेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !