१८ असार २०८१, मंगलबार
समाचार

डढेलोले सामुदायिक वनजति सखाप

पाल्पा, ४ वैशाख । जिल्लाका सामुदायिक वनमा डढेलो लाग्नेक्रम नरोकिएपछि मानवीयसाथै भौतिक क्षति बढेको छ । चैत महिनामा मात्र आगलागीबाट दुई जनाले ज्यान गुमाएका छन् । पछिल्लो आगलागीमा परी एउटा जर्सी गाई, ११ गोठ र एउटा घर जलेर क्षति भएको