६ बैशाख २०८१, बिहिबार

४ नम्बर प्रदेशको मुख्यमन्त्री गुरुङले लिए सपथ


pradesh 4

४ फागुन, पोखरा । ४ नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् ।

शुक्रबार बिहान आयोजित एक समारोहमा प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन् । बुधबार नै शपथ ग्रहण गर्ने कार्यक्रम थियो, तर काकी रतनकुमारी गुरुङको मंगलबार निधन भएपछि मुख्यमन्त्री गुरुङले अाज शपथ लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !