१६ असार २०८१, आइतबार
समाचार

मधेसी मोर्चाका दुई घटकबीच कुटाकुट, चार घाइते

सर्लाही, २३ जेठ– तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल राय र संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादबबीच जग्गाको कम्पाउन्ड लगाउने विषयमा झडप हुँदा चार जना घाइते भएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । झडपमा