४ बैशाख २०८१, मंगलबार

विश्वकप छनोटमा युएईविरुद्ध गेलको शतक


gayle

एजेन्सी, २२ फागुन । जिम्बाबेमा जारी एक दिवसीय विश्वकप छनोटमा वेस्टइंडिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् । गेलले ७८ बलमा ८ छक्का र ७ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

गेल ९१ बल खेल्दै ७ चौका र ११ छक्का प्रहार गर्दै १२३ रनको अवस्थामा आउट भएका थिए । वेस्टइंडिज ३१ ओभरमा २ विकेट गुमाएर २०५ रन बनाएर क्रिजमा छ । टस जिटेर पहिले ब्याटिङ गरेको वेस्टइंडिज दाबेदार टिमका रूपमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !