४ मंसिर २०८१, मंगलबार
समाचार

नेता यादवले भने, ‘सभापति देउवाको बिरोध गर्नेहरु सकिने निश्चित छ’

८ वैशाख, काठमाण्डौ । काँग्रेस नेता महेन्द्र यादवले सभापति शेर बहादुर देउवाको विरोध गर्नेहरु सकिएर जाने बताएका छन् । नेपाली रेडियो नेटवर्क मार्फत प्रसारण हुने कार्यक्रम नेपाली वहसमा ऋषि धमलासँगको अन्तरवार्तामा नेता यादवले यस्तो टिप्पणी गरेका हुन । काँग्रेस केन्द्रीय