८ जेष्ठ २०८१, मंगलबार
समाचार

श्रावण २८ गते शुक्रबार राति अत्याधिक उल्का वर्षा हुने

बुधबार, २६ श्रावण २०७३ । स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण गत श्रावण २ गतेदेखि सक्रिय ययाति उल्का वर्षा श्रावण २८ गते शुक्रबारका दिन अत्यधिक मात्रामा हुने अनुमान नेपाली खगोलविद्‌हरुले जनाएका छन्। उल्का वर्षा भदौ ८ गते सम्म सक्रिय रहनेछ । अत्यधिक